वडा नं.५

औरही गाउँपालिका वडा नं. ५  औरही गाउँपालिकाको हुलाकी रोडको उत्तर र पुर्व भागमा पर्दछ । वि.स. २०७३/१२/१ सालमा गाउँपालिका स्थापना भए सँगै औरही वडा नं. १ देखी ५  अन्तर्गत रहेको गाउँ टोल हरकट्टी, तुलसीपुर, पिप्रा, इट्टाटार र औरही  पर्दछ । यस वडाको क्षेत्रफल ६.०२  वर्ग कि.मि. छ । वि.स. २०७८ सालको जनगणना अनुसार यस वडाको जनसंख्या ५६८५ रहेको छ । यस वडाको पूर्व तर्फ वडा नं. १, पश्चिम तर्फ वडा नं. ४ , उतर तर्फ  वडा नं. ३ र दक्षिण तर्फ भारतको सिमाना पर्दछ । यस वडामा एक(१) वटा औरही अस्पताल , एक(१) वटा माध्यमिक विद्यालय संचालनमा रहेको छ । यस वडामा मुख्य तया मानिसहरु कृषिमा निर्भर छन ।

 

 

 

Population: 
५६८५
Ward Contact Number: 
९८१४७३०३६५