वडा नं. २

औरही गाउँपालिका वडा नं. २ औरही गाउँपालिकाको  उत्तर भागमा पर्दछ । वि.स. २०७३/१२/१ सालमा गाउँपालिका स्थापना भए सँगै औरही वडा नं. १ देखी ५  अन्तर्गत रहेको गाउँ टोल हरकट्टी, तुलसीपुर, पिप्रा, इट्टाटार र औरही  पर्दछ । यस वडाको क्षेत्रफल ५.९१ वर्ग कि.मि. छ । वि.स. २०७८ सालको जनगणना अनुसार यस वडाको जनसंख्या ४०७७ रहेको छ । यस वडाको पूर्व तर्फ बरियारपट्टी गाउँपालिका, पश्चिम तर्फ औरही वडा नं.४  , उतर तर्फ  औरही वडा नं. २  र दक्षिण तर्फ औरही वडा नं. ५  पर्दछ । यस वडामा मुख्य तया मानिसहरु कृषिमा निर्भर छन ।

Population: 
४०७७
Ward Contact Number: 
९८१९७१७८८०