वडा नं. ४

औरही गाउँपालिका वडा नं. ४  औरही गाउँपालिकाको हुलाकी रोडको  दक्षिण भागमा पर्दछ । वि.स. २०७३/१२/१ सालमा गाउँपालिका स्थापना भए सँगै औरही वडा नं. १ देखी ५  अन्तर्गत रहेको गाउँ टोल हरकट्टी, तुलसीपुर, पिप्रा, इट्टाटार र औरही  पर्दछ । यस वडाको क्षेत्रफल ७.९७ वर्ग कि.मि. छ । वि.स. २०७८ सालको जनगणना अनुसार यस वडाको जनसंख्या ४२६१  रहेको छ । यस वडाको पूर्व तर्फ वडा नं. ५ , पश्चिम तर्फ सिरह नगरपालिका , उतर तर्फ  औरही वडा नं. ३ र दक्षिण तर्फ भारतको सिमाना पर्दछ ।  यस वडामा मुख्य तया मानिसहरु कृषिमा निर्भर छन ।

Population: 
४२६१
Ward Contact Number: 
९८५२८६७७४