आज औरही गाउँपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रमा गाउँपालिका अध्य्क्ष श्री शिवजी यादव र उपाध्यक्ष् रेणु यादव द्वारा गर्भवती महिलाहरु लाई नमकिन डालिया,पोषण फुड हलुवा,मिक्स खिचडी पाकेट ९० जनालाई वितरण गरियो |