प्रधानाध्यापक संघ नेपाल (PAN)सिरहाको तेस्रो सम्मेलनमा औरही गाउँपालिका अध्यक्ष श्री शिवजी यादव ज्यू उत्कृष्ट पालिका अध्यक्षमा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रीद्वारा सम्मानित हुनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्द्छु|

//